×

खोकनाको सिकारी जात्रामा देउता चढेपछि [फोटो/भिडियो]

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

कात्तिक १, २०८०

नेपालीको प्रमुख चाड बडादशैँ शुरू भइसक्दा काठमाडौंको न्युरोड र असन आसपासका क्षेत्रमा निकै चहलपहल देखिन्छ । बाहिर सडकमा सर्वसाधारणको बाक्लो भीड देखिए पनि भित्र पसलमा भने खासै देखिँदैन । पसलमा खरिद गर्ने सर्वसाध...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

भदौ १७, २०८०

सप्तरीका मनोजकुमार साउदीअरबका सडकमा भोकभोकै भौँतारिनु पर्ने अवस्था आएको छ । उनी १४ महिनाअघि गौशालाको हेभन ओभर्सिजमार्फत कफी शपमा काम गर्ने भनेर त्यहाँ पुगेका थिए । तर, साउदी पुगेपछि मनोज...

साउन १०, २०८०

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण कुतियाकवरमा हरेक वर्ष डुब...

पुस २७, २०७९

काठमाडौं महानगरपालिकाले गत मंगलबारदेखि काठमाडौँ स्थित दरबारमार्गको सडकछेउमा पार्किङ निषेध गरेको छ । सडकमा जथाभावी सवारीसाधन पार्किङ गराउँदा ट्राफिक जाम बढ्नुका साथै शहरको सुन्दर पक्ष नै हराएको भन्दै सडक ...

साउन ७, २०७९

लगनखेल बसपार्क नजिकको पाटन अस्पताल छेउमा रहेको कर्मचारी सञ्चय कोष भवनको चौथो तल्लामा अवस्थित ‘रुट केनल सेन्टर’मा पुग्दा अनौठो दृश्य देखियो । एक व्यक्ति दाँत दुखेर उपचार गराउन आएका थिए । उनको सा...

असार २९, २०७९

मंगलवार दिउँसोको करीब २ बजेपछिको कुरा हो । रिङरोडबाट स्वयम्भूतर्फ हेर्दा आदिकवि भानुभक्त आचार्य जस्तै सालिक देखियो । अगाडि बढेर नजिकै गएर हेर्दा युवायुवतीहरू सेल्फी खिच्दै टिकटक बनाइरहेका थिए । मैले प...

असार २७, २०७९

नुवाकोटमा बिजुलीको पोल हुँदै तारमा बसेर चर्चित बनेका ४२ वर्षीया माइला विक अर्थात् हिमबहादुर सुनार यतिबेला काठमाडौंको चन्द्रागिरी नगरपलिका पुरानो नैकापस्थित सूर्योदय नेपाल सुधार केन्द्रमा छन् । उनलाई भेट्न स...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

जेठ २४, २०७९

यातायात व्यवस्था विभागले २०७८ कात्तिक २२ गते जारी गरेको सूचनाअनुसार २०७८ मंसिर १ गतेदेखि नयाँ सवारी दर्ता गर्दा अनिवार्य इम्बोस्ड नम्बर हुनुपर्ने व्यवस्था गरिएको थियो । उक्त सूचना अनुसार सोही वर्षको १ फागुनदेखि ...

बैशाख २२, २०७९

सिन्धुलीको गोलाञ्जोर गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार ज्वालाप्रसाद न्यौपाने बुधवार खुर्कोटस्थित एक होटलमा खाना खान पसेका थिए । मध्याह्न साढे १२ बजे हात धोएर टेबलमा बसेका थिए । पस्किएको खाना ट...

चैत ११, २०७८

वर्षाैं बितिसक्दा समेत बाटो नबनेको र धुलोले खपिनसक्नु भएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीय वासिन्दा ठेकेदारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । स्थानीयले शुक्रवार बिहानैदेखि सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हु...

भदौ ८, २०७८

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954

असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

असार ४, २०७८

काठमाडौंवासीका लागि मेलम्ची खानेपानी आयोजना वर्षाैंको सपना हो । मेलम्ची सपना पूरा हुने गरी हालै उद्घाटन कार्यक्रम समेत भएर अन्तिम परीक्षण भइरहेको थियो । वर्षाैंदेखिको मेलम्ची सपना अन्तिम चरणमा पुगेका बेला ...