२३ असार २०८३, मंगलबार

बिहेअघि बिदा नपाएपछि यी महिलाको ‘हल्दी’ समारोह प्रहरी कार्यालयमै

बैशाख ११, २०७८
बिहेअघि बिदा नपाएपछि यी महिलाको ‘हल्दी’ समारोह प्रहरी कार्यालयमै

विवाहको १ महिना अघिबाटै विभिन्न तयारी गरिन्छन्, त्यसमध्येको एक महत्त्वपूर्ण समारोह हो, ‘हल्दी’ समारोह । जसमा शरीरमा बेसार दल्ने गरिन्छ ।

भारतको राजस्थानमा कोरोना भाइरसको महामारीका कारण बिदा नपाएपछि एक महिला कर्मचारीले प्रहरी कार्यालयमै ‘हल्दी’ समारोह गरेकी छन् ।

राजस्थानको डुंगरापुर पुलिस स्टेसनमा कार्यरत ती महिला कर्मचारीले प्रहरी कार्यालयमै हल्दी समारोह गरेकी हुन् ।

कोरोना महामारी बढेपछि सरकारले सबै प्रहरी कर्मचारीको बिदा रद्द गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्