१४ असार २०८३, आइतबार

रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

बैशाख २३, २०७८
रहेनन् वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधान

गायक प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

छातीमा समस्या भएपछि काठमाडौं न्युरो अस्पतालमा भर्ना गरिएका प्रधानको उपचारका क्रममा बिहीवार दिउसो निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । 

बिहीवार नै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है ..’, ‘तिमीलाई अचेल कहाँ देखु...’ लगायतका गीत चर्चित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्