×

X
Nic Asia
Marvel

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

काठमाडाैं | असार २०, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE


निषेधाज्ञा खुकुलो भएसँगै विविध गतिविधि सुरु भएको छ । यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ । यसै क्रममा बिगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड आयोजना गर्ने भएको छ । 
क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गरिने भएको छ । सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो । 
क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुल्ला गरिएको छ । क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाईन मार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन् । अवार्डको फारम १५ साउनसम्म बुझाईसक्नु पर्ने र त्यसपछि चाँडो भन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।
अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ । गीत संगीत तर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, सँगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिने छ । यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशन जस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेशन विधामा फेशन स्टाईल, कस्ट्युम डिजाईन जस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरा तर्फ पनि अवार्ड प्रदान गरिने भएको छ । 
यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघू चलचित्र फेशन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन् । 

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २८, २०७९

साहित्य सरोवर मिडिया र न्यू अञ्जना डिजिटल म्युजिकको संयुक्त  प्रस्तुतिमा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो  संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जना...

भदौ ३०, २०७९

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो । ...

असोज ७, २०७९

गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि  पुरस्कृत गरिएको हो ।  उक्त गीत...

भदौ २१, २०७९

प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको हो ।  प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्वास्थ्यमा...

असोज २, २०७९

बेलायती गायक एवं गीतकार एल्टन जोनले अर्को हप्ता ह्वाइट हाउसमा 'ए नाइट होप एन्ड हिस्ट्री राइम' कार्यक्रमको लागि प्रस्तुति दिने भएका छन्। हालै सार्वजनिक गरिएको निमन्त्रणामा जोनले शुक्रबार ह्वाइट हाउसको साउथ ...

असोज २, २०७९

गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् ।  उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सि...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x