![रानी शाक्यको गीत 'बुझेनन् कसैले' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/bujhenan_kasaile_song_UUZWoGkvAy.jpg)
गायिका रानी शाक्यको स्वरमा 'बुझेनन् कसैले' नामक गीत सार्वजनिक भएको छ ।
प्रेमीप्रेमिकाबीचको प्रेम र त्यागलाई गीतमा समेटिएको छ । गीतमा भरतप्रसाद भट्टको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ ।
भिडियोमा नरेश ऐरको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन रहेको छ ।
विजयराज भुर्तेल र समीक्षा पोखरेल, नेरिसिका, भीमसेन, उद्धव, अन्जुलगायत कलाकारको अभिनय छ ।