०५ असार २०८३, शुक्रबार

पूर्वप्रेमीसँग बदला लिनका लागि गर्भवती बनिन् युवती ! रचिन् यस्तो योजना…

माघ ३, २०७८
पूर्वप्रेमीसँग बदला लिनका लागि गर्भवती बनिन् युवती ! रचिन् यस्तो योजना…

एक युवतीले आफ्नो पूर्वप्रेमीलाई बदला लिनका लागि सताएको घटना अहिले भाइरल भइरहेको छ । 

ती युवती र उनको प्रेमीबीच केही महिनाअघि मात्रै ‘ब्रेकअप’ भएको थियो । 

आफ्नो प्रेमी अर्को युवतीसँग नजिकिन थालेपछि ती युवतीले सम्बन्ध तोडेकी थिइन् ।

द सनको एक रिपोर्ट अनुसार आफ्नो प्रेमीले अन्य युवतीसँग 'डेट' गरेको थाहा पाएपछि उनले ब्रेकअप दिएकी थिइन् ।

ब्रेकअपपछि ती युवतीले पूर्वप्रेमीसँग बदला लिने योजना रचिन् । 

उनले सामाजिक सञ्जाल टिकटकमा बताएकी छिन् की, ६ महिनापहिले प्रेमीको अर्कै युवतीसँग सम्बन्ध भएको थाहा पाइन् । त्यसपछि ब्रेकअप गरेको बताएकी छन् । 

ब्रेकअप पछि उनले गर्भवती भएको नाटक रचिन् । 

उनले आफ्नो स्वीटरमा केही कपडा राखिन र आफ्नो पेटमा राखेर बेबी बम्पसमेत बनाइन् । 

त्यसपछि तस्वीहरू खिचाएर पूर्वप्रेमीलाई पठाइन् । 

त्यसपछि पूर्वप्रेमीले युवती गर्भवती भएको तस्वीर देखेर छक्क परेको युवतीले बताएकी छन् । 

त्यसपछि के भयो भन्नेबारे भने युवतीले बताएकी छैनन् । 

केही महिलाले ती युवतीको पक्ष लिएको बताइएको छ । 

धोकेबाज पुरुषलाई सबक सिकाउन राम्रो काम गरेको भन्दै उनको पक्षमा केहीले बोलिरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्