
एक पोर्न स्टार ५ वर्षसम्म लुकेर एडल्ट फिल्ममा काम गर्थिन् ।
एक दिन उनको अंकलले उनलाई म्यासेज गरे । त्यो म्यासेजले उनलाई झसंग बनायो ।
यो घटना पोर्न स्टार कार्ली ब्रूक्सको हो । उनले टिकटकमा यसबारे जानकारी गराएकी छन् ।
उनको टिकटकमा ५७ हजार फलोअर छन् । उनको सो भिडियोले ७.७ मिलियन पटक भ्युज पाएको छ ।
डेली स्टारको एक रिर्पोट अनुसार कार्ल ब्रूक्सले जब अंकलको म्यासेज पढिन्, तब उनी हैरान बनिन् ।
म्यासेजमा अंकलले सोधेका थिए,‘मैले तिम्रो भाइरल क्लिप देखेँ । निकै राम्रो थियो । मेरो साथीले जान्न चाहेको छ कि तिमी फ्यानहरूसँग मात्रै हो ?’
पोर्न स्टार म्यासेज आएको दोस्रो दिन पारिवारिक फंक्शनमा जानुथियो ।
तर उनले बताएकी छैनन् की सो कार्यक्रममा के भयो ?
सामाजिक सञ्जालभरी उनको सो भिडियो विभिन्न किसिमका प्रतिक्रिया आइरहेको छ ।