44 shares
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका प्रकाशन गरेको छ ।
बिहीवार सार्वजनिक सूचना निकाल्दै बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार आगामी बैशाख ९ गतेदेखि एसईई परीक्षा शुरू हुनेछ ।
यस्तो छ तालिका