२४ असार २०८३, बुधबार

यस्तो छ भ्यालेन्टाइन्स डेमा सार्वजनिक भएको ‘कसम कसम’ [भिडियोसहित]

यस्तो छ भ्यालेन्टाइन्स डेमा सार्वजनिक भएको ‘कसम कसम’ [भिडियोसहित]

भ्यालेन्टाइन्स डेको अवसर पार्दै थारु गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । 

कलासी प्रोडक्सनले पोष्ट प्रोडक्सन गरेको गीत आरकेसी डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

देभिन चौधरी र किरण चन्दको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन संगीत सापकोटाले गरेका हुन् । 

प्रेमकथामा आधारित गीतमा आरके थारु र अनु चौधरीको स्वर छ । किरण चौधरी र आरके थारुको शब्द रहेको गीतको एरेन्ज केशव बडुले गरेका हुन् । 

म्युजिक भिडियोको कोरियोग्राफी जेडी तमुले गरेका हुन् भने छायाँकन क्राइसिस ज्याकको रहेको छ । 

गीतको निर्माता सविता चौधरी, मिक्सिङ चन्द्र चौधरी, सम्पादक रोमि मोसेस, आर्ट आनन्द क्षेत्री/सुनील तामाङ, प्रोडक्सन उत्तमराज पाण्डे, एमयूए निमा लुमा, प्रोडक्सन डिजाइन प्रकु पाण्डे, चिफ असिस्टेन्ट निर्देशक मनिराज पौडेल र ड्रोनमा सौगात धिताल रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्