१४ असार २०८३, आइतबार

ललितपुरमा मदिरा बिक्रीवितरण र सेवन गर्न नपाइने

बैशाख २६, २०७९
ललितपुरमा मदिरा बिक्रीवितरण र सेवन गर्न नपाइने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै ललितपुरमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतवार सूचना जारी गर्दै वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज गरिएको जनाएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्