१९ असार २०८३, शुक्रबार

तादी गाउँपालिका–१ : एमालेको अग्रता

बैशाख ३१, २०७९
तादी गाउँपालिका–१ : एमालेको अग्रता

नुवाकोटको तादी गाउँपालिका–१ मा ५०० मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ ।

मतगणनाअनुसार सूर्यमा १८७ मत, रुखमा १७१ मत, हँसियाहथौडामा ११७ मत, कलममा २० मत, हलोमा ५ मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्