२५ असार २०८३, बिहीबार

वीरगन्जमा जसपाका उम्मेदवार दोब्बर मतान्तरले अगाडि, राप्रपा कमजोर

वीरगन्जमा जसपाका उम्मेदवार दोब्बर मतान्तरले अगाडि, राप्रपा कमजोर

वीरगन्ज महानगरपालिकामा जसपाका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् । सत्ता गठबन्धनको समर्थनमा जसपाबाट उम्मेदवार बनेका राजेशमान सिंहले ४१७५ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमाले विजय सरावगीे १८८४ मत पाएका छन् । 
राप्रपा भने वीरगन्जमा कमजोर देखिएको छ । राप्रपाका उम्मेदवार गिनिश गिरीले मात्र १३४ मत पाएका छन् । 
उपमेयरतर्फ काँग्रेसका उम्मेदवारले २८१६ मत पाउँदा लोसपा ४६३ तथा तमलोपाका उम्मेदवारले ३०२ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्