०४ असार २०८३, बिहीबार

काठमाडौं महानगरको मेयरमा बालेनले पाए ३१ हजार ७१९ मत, प्रतिस्पर्धीको कति ?

काठमाडौं महानगरको मेयरमा बालेनले पाए ३१ हजार ७१९ मत, प्रतिस्पर्धीको कति ?

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।

हालसम्म ८६ हजार ९४० मत गणना हुँदा बालेनले ३१ हजार ७१९ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १७ हजार ३९४ मत पाएका छन् । दुवैको मतान्तर १४ हजार ३२५ रहेको छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ हजार ७५९ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्