०४ असार २०८३, बिहीबार

जनकपुर अपडेटः  स्वतन्त्र उम्मेदवारले अग्रता फराकिलो बनाए

जनकपुर अपडेटः  स्वतन्त्र उम्मेदवारले अग्रता फराकिलो बनाए

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार शाहले अग्रता फराकिलो बनाएका छन् । शनिबार बिहान साढे ८ बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार साहले ७७०८ मत पाएका हुन् । 
यसैगरी एमालेका शिवशंकर साह हिराले ५२८० मत पाउँदा लोसपाका मनोज चौधरीले २८९० मत पाएका छन् । 
यसैगरी उपमेयरमा किशोरी साहले ८९४३ मत पाउँदा एमालेकी रुना झाले रुना झाले  ६०१० मत पाएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्