०३ असार २०८३, बुधबार

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता
फाइल फोटो

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १९ हजार ४५८ मत पाएकी छन् ।

नेकपा एमालेका केशव स्थापितले १९ हजार ५१५ मत पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्