२३ असार २०८३, मंगलबार

भारतका चर्चित गायक भूपिन्दरको निधन

साउन ३, २०७९
भारतका चर्चित गायक भूपिन्दरको निधन

भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । 

चर्चित गजल गायक समेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमवार निधन भएको हो । 

उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके बिताएंगे’, ‘प्यार हमें किस मोड पर ले आया’, ‘नाम गुम जाएगा’ जस्ता चर्चित गीत गाएका थिए ।

उनको निधनले बलिउड शोकमा डुबेको छ । 

salt training

कमेन्ट गर्नुहोस्