१० साउन २०८३, आइतबार

कुमारी बैंक र कृष्ण पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक र कृष्ण पोलीक्लिनिकबीच सम्झौता

कुमारी बैंक लिमिटेड र देवदह ०५, खैरेनी, रुपन्देहीस्थित श्री कृष्ण पोलीक्लिनिक प्रा. लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई   पोलीक्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो पोलीक्लिनिकबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ओपिडि शुल्कमा ५०%, एक्सरेमा १०%, ल्याब टेस्टमा १५%, प्रक्रिया/ड्रेसिङ शुल्कमा १०% र औषधी शुल्कहरूमा ३–५% छुट प्राप्त गर्न सकिने  बैंकले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्