×

X
Nic Asia
Dabur
Khukuri

डिशहोम फाइबरनेटको 'खुशीको साथी' सार्वजनिक

काठमाडाैं | असोज ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

डिशहोम फाइबरनेटले नयाँ योजना "खुशीको साथी," सार्वजनिक गरेको छ ।

LAxmi BAnk
nabil BANK inside

खुशीको साथी अन्तर्गत ग्राहकहरूले मात्र रु ४१,७३९ मा डीएचआई स्मार्ट टिभी, ५जी डुअल ब्याण्ड राउटरसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्स्क्रिप्सन साथै डिशहोम आईटीभीको एक वर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

त्यस्तै दिनानु लोकप्रियता बढिरहेको, आईटिभीमा ग्राहकहरूले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरू जस्ता डिशहोम विशेष च्यानलहरू सहित २०० भन्दा बढी टिभी च्यानलहरू हेर्न सक्छन् ।

खुशीको साथी, अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टिभीमा ग्राहकहरूले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


Advertisment
Saurya island

परिवारका हरेक सदस्यहरूको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरू समावेश गरि डीएचआई स्मार्ट टिभीसहित यो योजना ल्याएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १०, २०७९

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२ हजार ८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत  १२ जनवरी २०१९ र  २२ नोभेम्ब...

मंसिर ११, २०७९

सामाजिक सञ्जाल ट्विटरका प्रमुख इलोन मस्कले आफ्नै वैकल्पिक स्मार्टफोन पनि बनाउन सकिने संकेत दिएका छन् ।  ठूला प्रविधि कम्पनीहरूले ट्विटरलाई प्लेस्टोरबाट हटाउन खोजेपछि उनले आफ्नै सिस्टमसहितको स्मार्टफोन पनि ल्य...

मंसिर ७, २०७९

नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ब्राण्डले चलिरहेको फुटबल वर्ल्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरूको लागि विशेष योजना लिएर आएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरूका लागि उत्कृष्ट वर्ल्...

मंसिर ३, २०७९

मारुती सुजुकीले भारतीय बजारमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्‍टो के१० को सीएनजी संस्करण सार्वजनिक गरेको छ।  हाल, यो एक मात्र भीएक्सआई भेरियन्टमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कारको एक्स शोरु...

मंसिर २, २०७९

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कायम गरिएका मतदान केन्द्र पुग्न नागरिक एपले सहयोग गर्ने भएको छ ।  साथै, एपबाट मतदाता परिचय पत्र लिंक गरेर मतदाता क्रम संख्या, मतदान केन्...

मंसिर १९, २०७९

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेवापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २ सय, ५ सय र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x