२४ असार २०८३, बुधबार

घट्यो डलरको भाउ, कति छ आज ?

घट्यो डलरको भाउ, कति छ आज ?

शुक्रवार अमेरिकी डलरको विनिमय दरमा सामान्य गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, यस दिन डलरको खरिद दर प्रति डलर १३०.६८ रुपैयाँ र प्रति डलर बिक्री दर १३१.२८ रुपैयाँ कायम भएको छ । 

यसअघि बिहीवार अमेरिकी डलरको विनिमय दरले नयाँ उचाइ कायम गरेको थियो । 

बिहीवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.८१ रुपैयाँ र प्रति डलर बिक्री दर १३१.४१ रुपैयाँ कायम भएको थियो । 

जुन हालसम्मकै उच्च हो भने नेपाली रुपैयाँ पनि हालसम्मकै कमजोर बनेको छ ।

बिहीवार युरोपियन युरोको प्रति युरो खरिद दर १२६.७१ रुपैयाँ र बिक्री दर १२७.२९ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्