०४ असार २०८३, बिहीबार

काठमाडौंबाट देखियो खुलेको हिमाल [फोटोफिचर]

कात्तिक ८, २०७९
काठमाडौंबाट देखियो खुलेको हिमाल [फोटोफिचर]

तिहारको समयमा काठमाडौंको आकाश खुलेर सफा देखिएको छ ।

सामान्यतया पानी परेपछि मात्र आकाश खुल्ने भए पनि २ दिनदेखि उपत्यकामा पानी परेको छैन तर पनि काठमाडौंको आकाशबाट गज्जबका हिमालका दृश्य देखिएका छन् ।    

उपत्यकाबाट धेरैजसो समय देखिने हिमालमा गणेश हिमाल, गौरीशंकर हिमाल हो भने कहिलेकाहीँ सगरमाथा समेत देखिने गरेको पाइन्छ ।

हेर्नुहोस् दृश्य –

salt training

कमेन्ट गर्नुहोस्