०१ असार २०८३, सोमबार

यस्तो देखियो विराटनगरमा छठ पूजा

कात्तिक १३, २०७९
यस्तो देखियो विराटनगरमा छठ पूजा

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको अवसरमा पूजा अर्चना गरिएको छ । विराटनगरका सिंघीया, केशलिया र सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहरमा श्रद्धालुको भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । 

पछिल्लो समय छठ पर्वले मधेश र पहाडबीचको सम्बन्धसमेत जोडेको छ । पहाडे समुदायका मानिसहरूले पनि छठ पर्व मनाउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्