१६ असार २०८३, मंगलबार

गगन थापाको चुनावी गीत सार्वजनिक

कात्तिक १८, २०७९
गगन थापाको चुनावी गीत सार्वजनिक

कांग्रेस महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आगामी ४ मंसिरमा हुने  निर्वाचनलाई लक्षित गरी  ‘हाइहाइ गगन दाई...’ बोलको गीत सार्वजनिक भएको हो । 

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।
गगन थापा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्