२५ असार २०८३, बिहीबार

कुकुरलाई घुमाउन लगेकी महिलालाई जब कुकुरले नै फनफनी घुमाइदियो...[भिडियो]

कात्तिक २१, २०७९
कुकुरलाई घुमाउन लगेकी महिलालाई जब कुकुरले नै फनफनी घुमाइदियो...[भिडियो]

धेरै मानिसहरू पार्कहरूमा आफ्नो घरपालुवा कुकुरहरू डोहोराइरहेको  देखिन्छन्।

 केही कुकुरहरू आफ्नो मालिकको नियन्त्रणमा हुन्छन्छ ।

तर केही मानिसहरूलाई भने आफ्नो कुकुर नियन्त्रणमा राख्न निकै हम्‍मेहम्मे पर्छ ।

यस्तै एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ। 

भिडियोमा देखिए अनुसार,एउटी महिला आफ्नो कुकुरलाई पार्कमा घुम्न लैजान निस्किएकी छिन् तर उनको कुकुरले यस्तो खेल गर्छ कि केही सेकेन्डमै ती महिला पोखरीमा चिप्लन्छिन् । 

यो ११ सेकेन्डको भाइरल क्लिपमा एउटी महिला आफ्नो पाल्तु कुकुरसँग पार्कमा टहलिरहेको देख्न सकिन्छ। 

उसले कुकुरको पट्टा समातिरहेको छ, तर अचानक कुकुरको नजर अगाडिको पोखरीमा पर्छ, जहाँ धेरै चराहरू बसिरहेका छन्। 

यस्तो अवस्थामा कुकुर आफ्नो बाटो छोडेर चराहरूतिर दौडिन्छ ।

कुकुर यति जोडले दौडिन्छन् कि महिला पनि उसँगै घिसारिन्छिन् । महिलाले आफ्नो सम्पूर्ण शक्तिले कुकुरलाई रोक्न खोज्छिन् ।   तर कुकुरको बलले ती महिला पोखरीमा चिप्लन्छिन् । 

salt training

कमेन्ट गर्नुहोस्