१९ असार २०८३, शुक्रबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

कात्तिक २३, २०७९
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बुधवार अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.७८ रूपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३०.७८ रूपैयाँ र प्रति डलर बिक्री दर १३१.३८ रूपैयाँ कायम भएको छ । 
 
राष्ट्र बैंकका अनुसार  बुधवार युरोपियन युरोको प्रति युरो खरिद दर १३०.७८ रूपैयाँ र बिक्री दर १३१.३८ रूपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्