०३ असार २०८३, बुधबार

'पुष्पा २' को शुटिङमा व्यस्त अल्लु अर्जुन, कहिले आउँछ पहिलो भिडियो ?

कात्तिक २७, २०७९
'पुष्पा २' को शुटिङमा व्यस्त अल्लु अर्जुन, कहिले आउँछ पहिलो भिडियो ?

अल्लु अर्जुन यतिखेर 'पुष्पा २' को शुटिङमा व्यस्त छन् ।

‘पुष्पाः द राइज’ ले निकै नै सफलता पाएपछि  निर्माता टिमले दोस्रो भाग पनि धमाधम बनाइरहेको छ । 

पुष्पा २ मा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना र फहद फाजिल पनि दोहोरिएका छन् ।  

‘पुष्पा २’का निर्माताले फिल्मको छायांकनको को घोषणा गर्दै एउटा विशेष भिडियो शेयर गर्न लागेको रिपोर्टमा बताइएको छ ।  

भिडियो आगामी डिसेम्बरमा आउने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्