२५ असार २०८३, बिहीबार

बिहे गर्दै ‘बाहुबली’ अभिनेत्री तमन्ना

मंसिर १, २०७९
बिहे गर्दै ‘बाहुबली’ अभिनेत्री तमन्ना

बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् ।

 तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

‘बाहुबली’ अभिनेत्री तमन्नाले छिट्टै मुम्बईका एक व्यापारीसँग विवाह गर्ने बताइएको छ । 

 तमन्ना बलिउडकी सुन्दर नायिकामा गनिन्छिन् ।

नायिकाले धेरै हिन्दी फिल्ममा उत्कृष्ट काम गरेकी छिन् ।

तमन्नाले आफ्नो करियरमा धेरै हिट फिल्म दिएकी छिन्, जसमध्ये एउटा ब्लकबस्टर फिल्म बाहुबली हो ।

salt training

कमेन्ट गर्नुहोस्