
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मतदान गरेका छन् ।
जन जागृति मा.वि. गूठी परसौनी (केवलपुर) मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।
पश्चिम नवलपरासी-२ बाट उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार हुन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बिनोद चौधरी उक्त क्षेत्रमा उम्मेदवार छन् ।