२८ जेठ २०८३, बिहीबार

मोरङ १ अपडेट : मतान्तर बढाउँदै घनश्याम

मोरङ १ अपडेट : मतान्तर बढाउँदै घनश्याम

प्रतिनिधि सभातर्फ मोरङ १ मा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडाले मतान्तर बढाउँदै लगेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडाले २ हजार ७४१ मत पाएका छन् । 

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले २ हजार ३२ मत पाएका छन् । लिम्बुभन्दा खतिवडा ७०९ मतले अगाडि छन् । यसअघि २०७४ निर्वाचनमा लिम्बुलाई पराजित गर्दै खतिवडा निर्वाचित भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्