०१ असार २०८३, सोमबार

फूटबल विश्वकपमा बिरालोहरूको जगजगी (भिडियो)

मंसिर २३, २०७९
फूटबल विश्वकपमा बिरालोहरूको जगजगी (भिडियो)

कतारमा भइरहेको फूटबल विश्वकपमा बिरालोहरूको जगजगी देखिएको छ । 

स्टेडियमदेखि खेलाडीहरूको पत्रकार सम्मेलनसम्ममा बिरालोहरू देखिएका छन् । 

रोयटर्स समाचार संस्थाले यस विषयमा सानो भिडियो रिपोर्ट बनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्