
भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् ।
ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ ।
तपाईं पनि पत्ता लगाउनुहोस् त । चिटिङ गर्न पाइँदैन है ।
पत्ता लगाउन सक्नुभएन ?
ल, हामी नै देखाइदिन्छौं ।
