०५ असार २०८३, शुक्रबार

एलएलबी अध्ययन गर्न चाहनेका लागि प्रवेश परीक्षा तय

एलएलबी अध्ययन गर्न चाहनेका लागि प्रवेश परीक्षा तय

त्रिभुवन विश्वविद्यालयले एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि प्रवेश परीक्षा फाराम भर्न आह्वान गरेको छ । कानुन संकाय अन्तरगतको डीनको कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आगामी वैशाख १० देखि जेठ ९ गतेभित्र फाराम भर्न आह्वान गरेको छ । 

आवेदन फारम कानुन संकाय अन्तरगत एलएलबी पठन पाठन हुने क्याम्पसहरुमा बुझाउन सकिने सूचनामा उल्लेख छ । फारम भरेका उम्मेदवारको प्रवेश परीक्षा जेठ २७ गते हुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्