×

NMB BANK
NIC ASIA

‘सकम्बरी’को कीर्तिमानी भ्युज : गीतलाई एक हप्तामै करोड पटक हेरियो

बैशाख ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रकाश सपूतको शब्द, संगीत र स्वर रहेको ‘सकम्बरी’ बोलको गीतले युट्युबमा कीर्तिमानी भ्युज पाएको छ ।

Muktinath Bank

गत बिहीवार सार्वजनिक गीतले ७ दिनमै युट्युबमा १ करोड भ्युज पाएको हो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अत्याधिक चर्चा र विवादसँगै गीतले एक हप्तामै (बिहीवार दिउँसोसम्ममा) उक्त भ्युज प्राप्त गरेको हो ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक भएको केही घण्टामै ट्रेन्डिङमा उक्लिएको गीतले आजसम्म पनि कब्जा जमाएको छ । 

Vianet communication
Laxmi Bank

यो गीतमा प्रकाशसँगै बर्ता गन्धर्वको पनि स्वर रहेको छ । सुदिप सागरले गीतको संगीत संयोजन गरेका छन् । 

प्रकाशकै कथा एवं निर्देशनमा तयार भिडियोमा कुशुम शर्मा प्रस्तुत छिन् । उनले आफ्नो डेब्यू म्युजिक भिडियोबाटै निकै चर्चा र प्रशंसा समेत कमाएकी छिन् । 

भिडियोमा कुशुमका साथमा प्रकाश स्वयंमसँगै सुनिल थापा लगायतको समेत अभिनय छ ।

एक सातामै करोड भ्युज कमाएको प्रकाशको ‘सकम्बरी’ दोस्रो गीत हो । यसअघि उनको ‘पीर’बोलको गीतले एक सातामै एक करोड भ्युज पाएको थियो । घण्टाको आधारमा भने ‘पीर’ भन्दा ‘सकम्बरी’ अझ छोटो समयमा करोड क्लबमा पुग्न सफल भएको हो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x