१५ असार २०८३, सोमबार

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदमा स्थायी पद पूर्तिका लागि कोषले आवेदन आह्वान गरेको हो । 

कोषले आठौँदेखि पाँचौँ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्