×

NMB BANK
NIC ASIA

तीज गीत

असारमै तीज गीत आउन थालेपछि गीतकार बगरको प्रश्न : गीत-संगीत व्यवसाय मात्रै हो ?

काठमाडाैं | असार ३१, २०८०

NTC
Premier Steels

यसवर्षको हरितालिका तीज असोजमा परेको छ । तर, युट्युबमा तीजका गीत साउन नलाग्दैदेखि ​छ्यापछयाप्ती भइसकेका छन् । 

Muktinath Bank

असारमै तीजका गीत आएपछि कतिपय संगीतकर्मीहरुले चिन्ता समेत व्यक्त गरिरहेका छन् । असारमै तीजका गीत आएको देखेर गीतकार राजकुमार बगरले प्रश्न सोधेका छन् – के गीत-संगीत व्यवसाय मात्रै हो ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आइतवार बिहान फेसबुकमा लेखेका छन् ‘तीज असोजमा छ । तीज गीतहरू असारमै आउन थाले । के गीत संगीत व्यवसाय मात्रै हो ? सँस्कृति र सँस्कार बिगार्ने अधिकार संगीतकर्मी र संगीत व्यवसायीलाई कस्ले दियो ? के संचारमाध्यम, दर्शक र श्रोताहरूको भूमिका र जिम्मेवारी गौण छ ? प्रश्नै प्रश्नहरूको भीडमा जवाफ खोजिरहेको छु ।’ 


Advertisment
Nabil box
Kumari

राजकुमारले लेखेका थुप्रै तीज गीतहरू हिट छन् । जसमध्ये सिन्धु मल्लको स्वर रहेको ‘चिटिक्कै भा छु रे’ सर्वाधिक चलेको तीज गीत हो ।

Vianet communication

पुरुष स्वरका लागि भने उनले तीज गीत लेख्ने गरेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x