२८ जेठ २०८३, बिहीबार

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्च अदालतले आज निर्णय सुनाउँदै

साउन ५, २०८०
काठमाडौं
ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वाेच्च अदालतले आज निर्णय सुनाउँदै
प्रतिकात्मक तस्वीर

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज शुक्रवार निर्णय सुनाउँदैछ ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्