१६ असार २०८३, मंगलबार

आइतबारदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ खुल्ने

साउन ११, २०८०
काठमाडौं
आइतबारदेखि मीड सोलु हाइड्रोपावरको आईपीओ खुल्ने

 मीड सोलु हाइड्रोपावरले आइतबारदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो । 

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०% अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्