१३ असार २०८३, शनिबार

प्रदेश लोक सेवाले खोल्यो ५२ पद संख्याको विज्ञापन, ८ कक्षा पासले दरखास्त दिन पाइने [सूचनासहित]

साउन ३०, २०८०
सुर्खेत
प्रदेश लोक सेवाले खोल्यो ५२ पद संख्याको विज्ञापन, ८ कक्षा पासले दरखास्त दिन पाइने [सूचनासहित]

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ ।

मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो ।

अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ ।

न्युनतम योग्यता ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्