२० असार २०८३, शनिबार

बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदमा

साउन ३०, २०८०
काठमाडौं
बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदमा

हुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ । लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो ।

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्