१० साउन २०८३, आइतबार

लोकसेवा आयोगको सूचना : नतिजा प्रकाशितदेखि कारबाहीसम्म

भदौ २०, २०८०
काठमाडौं
लोकसेवा आयोगको सूचना : नतिजा प्रकाशितदेखि कारबाहीसम्म

लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार सिफारिस, लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना प्रकाशित गरिएको छ।  

यसैगरी परीक्षामा अनियमित कार्य गर्ने केही परीक्षार्थीलाई कारबाही गरिएको सम्बन्धी सूचना पनि आयोगले निकालेको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्