१९ असार २०८३, शुक्रबार

कति छन् कृषिमा स्थायी कामदार ?

भदौ २४, २०८०
काठमाडौं
कति छन् कृषिमा स्थायी कामदार ?
फाइल तस्बिर

 कृषमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका  छन्  ।  ती  कामदारलाई  ३९  हजार  कृषक  परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । 

कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवारले स्थायी कामदार राखेका थिए । त्यति बेला  स्थायी  कामदार  ७२  हजार  तीन  सय  थिए  ।  त्यसमध्ये २८ प्रतिशत महिला थिए । कृषिगणना अनुसार देशभर १८ लाख ३८ हजार कृषक परिवारले कृषिकर्मका लािग विभिन्‍न समयमा अस्थायी कामदार लगाएको पाइएको छ । कृषिगणना २०६८ अनुसार १५ लाख ४९ हजार कृषक परिवारले कृषिकर्मका लागि विभिन्‍न समयमा अस्थायी कामदार लगाएका थिए, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्