१७ असार २०८३, बुधबार

कांग्रेसका मन्त्री फिर्ता बोलाउन प्रस्ताव

असोज १५, २०८०
काठमाडौं
कांग्रेसका मन्त्री फिर्ता बोलाउन प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेस रूपान्तरण  अभियान  बागमती  प्रदेशले  आइतबार  आयोजना  गरेको  कांग्रेस  रूपान्तरण  अभियान  कार्यक्रमलाई सम्बोधन  गर्दै  उनले  उक्त  कुरा  बताएका हुन् । 
अहिले सरकारमा रहेका कम्युनिस्ट पार्टीले मोर्चा बनाएकाले साढे दुई वर्ष उक्त मोर्चालाई एकलौटी रूपमा सरकार चलाउन दिएर कांग्रेसले फ्लोरमा  बसेर  समर्थन  गर्नुपर्ने  उनको  भनाइ  थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्