१५ असार २०८३, सोमबार

विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति

कात्तिक १७, २०८०
काठमाडौं
विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति

मदन   भण्डारी   विज्ञान   तथा   प्रविधि   विश्वविद्यालयले  विद्यार्थीलाई  मासिक  ३०  हजार  रुपैयाँसम्मको   छात्रवृत्तिसहित   स्नातकोत्तर   र   विद्यावारिधिको शैक्षिक कार्यव्रmम सुरु गरेको छ । 

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँको छात्रवृत्तिसहितको भर्ना कार्यव्रmम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२  जना  विद्यार्थीलाई  अध्ययनका  लागि  भर्ना  आह्वान गरेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्