१५ असार २०८३, सोमबार

बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

मंसिर १४, २०८०
काठमाडौं
बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

एक्सन स्टार बिराज भट्टले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । 

उनले ‘१२ गाउँ’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा निर्माण हुने चलचित्र एक्सन थ्रिलर जानरामा बन्ने उनले जानकारी दिएका छन् । 

चलचित्रलाई उनी स्वयंमले निर्देशन गर्नेछन् । यसअघि उनले चलचित्र ‘साङ्लो’ निर्देशन गरेका थिए । 

उक्त चलचित्र प्रदर्शनमा आएको चार वर्षअघि बिराजले नयाँ चलचित्र बनाउने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्