०७ साउन २०८३, बिहीबार

प्रादेशिक अस्पतालद्वारा कर्मचारी माग, सूचना हेर्नुहोस्

पुस ६, २०८०
काठमाडौं
प्रादेशिक अस्पतालद्वारा कर्मचारी माग, सूचना हेर्नुहोस्

सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ । 

अस्पतालले कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल सर्जन, फार्मेसी सहायक, हलुका सवारी चालकलगायतका पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 
 

कमेन्ट गर्नुहोस्