
नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी हरि ढकालले पाएका छन् ।
केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई कम्पनीको प्रवक्ता तोकिएको टेलिकमले जनाएको छ ।
उनलाई ०१–४२१०२०४, मोबाइल ९८५१३७१४१५ र निवास ०१–४१०८३३३ तथा [email protected] मा ईमेल गर्न सकिने टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएका छन् ।