१९ असार २०८३, शुक्रबार

घरजग्गाको कारोबारबाट संकलन हुने राजश्व बढ्यो

बैशाख ४, २०८१
काठमाडौं
घरजग्गाको कारोबारबाट संकलन हुने राजश्व बढ्यो

घरजग्गाको कारोबारको राजस्व सङ्कलनमा वृद्धि भएको छ । पछिल्लो तीन महिनायता घरजग्गाको कारोबारमा सामान्य सुधार हुँदै गएको देखिन्छ ।

गत माघमा सरकारले घरजग्गा कारोबारबाट तीन अर्ब ३७ करोड ५७ लाख रुपियाँ सङ्कलन गरेको थियो भने फागुन महिनामा तीन अर्ब ५९ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै चैत महिनामा तीन अर्ब ९४ करोड ८१ लाख रुपियाँ सङ्कलन भएको थियो । यसरी चैतमा फागुन  महिनाभन्दा  ३५  करोडले  रुपियाँले  बढेको  रुपियाँले  बढेको  भूमि  व्यवस्थापन  तथा  अभिलेख  विभागले जनाएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्