१३ असार २०८३, शनिबार

अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

बैशाख ९, २०८१
काठमाडौं
अन्तरदेशीय विद्युतीय भुक्तानीको सीमा नहुने

अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ ।नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ ।अन्तरदेशीय  भुक्तानी  कारोबारका  लागि  क्युआर प्रयोग गरी मोबाइल/इन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।
नेपाल राष्ट्र बैङ्कले क्युआर कोडमार्फत हुने  अन्तरदेशीय  भुक्तानीका  लागि  क्युआर  कोडलगायतको  प्रयोग  गरी  मोबाइल  बैङ्किङ÷इन्टरनेट  बैङ्किङ  तथा  अन्तरबैङ्क  भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टसम्बन्धी मस्यौदा तयार पारेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्