०५ असार २०८३, शुक्रबार

बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति

जेठ १०, २०८१
काठमाडौं
बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति

छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ ।

 बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्धित विषयमै भर्ना दिने निर्णयको पत्र मङ्गलबार सरकारलाई पठाएको हो । 

चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र तीन जना बिडिएस गरी २२ जनाको नाम बङ्गलादेशमा सिफारिस गरिएको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्