०६ असार २०८३, शनिबार

श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढ्यो

जेठ ३२, २०८१
काठमाडौं
श्रमस्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढ्यो

श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालुु आर्थिक वर्ष २०८०/८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलुु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने
बढेको छ ।

विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक
रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्