०४ असार २०८३, बिहीबार

भद्रगोल राष्ट्रिय परीक्षा बोर्ड, महत्वपूर्ण महाशाखाहरू प्रमुखविहीन

असार २५, २०८१
काठमाडौं
भद्रगोल राष्ट्रिय परीक्षा बोर्ड, महत्वपूर्ण महाशाखाहरू प्रमुखविहीन

वर्षको झण्डै १० लाख विद्यार्थीको परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको महत्वपूर्ण महाशाखाहरूका प्रमुखको पद ३ वर्षदेखि खाली छ। बोर्डको अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख खाली हुँदा पनि बोर्डले कर्मचारी खटाउन सकेको छैन।

त्यतिमात्र होइन, बोर्डमा स्थायी कर्मचारी हुँदाहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आधा दर्जनभन्दा बढी परीक्षा कार्यालयमा करारका कर्मचारीलाई प्रमुखको जिम्मा दिएको छ।

रापबोर्डमा डेढ महिनाअघि प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्याल सदस्य सचिवमा नियुक्ति भएपछि प्रशासन महाशाखा प्रमुख रिक्त छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्